सिराहा । सिराहाको गोलबजारमा रहेको सिराहा सुपर मार्केटद्वारा सञ्चालित एवीमलको गोदाममा आगलागी भएको छ । गोलबजार नगरपालिका ४ मा रहेको एवीमलको गोदाममा आइतबार अपराह्न विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले...