सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुम्लामा चट्याङ लागेर २१७ वटा भेडा मरे, २६ लाख बराबरको क्षति

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका...