सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागार्जुनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको कोरोना बीमा हुने

काठमाडौं । नागार्जुन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको कारोना बीमा गर्ने भएको छ । नगरपालिकाको १० वटै वडाका गरी दुई हजार जनाको एक लाख रुपियाँका दरले कोरोना बीमा गर्ने...