आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या बढ्यो : कुन प्रदेशमा कति ?

बुटवलको लुम्बिनीस्थित प्रादेशिक अस्पतालमा आईसीयू बेड खाली नभएपछि आइसोलेशनमै राखेर उपचार गर्दा आइतबार एक जना पुरूषको ज्यान गयो । बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूष कोरोना संक्रमित...