आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन, प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ...