आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभु बैंककाे सीईओ शेरचनविरुद्धको रिट खारेज

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विपरीत शेरचनलाई तेस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्ति...