काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । जारी सिजनको ‘ए’ डिभिजन लिग उत्तरार्धमा पुगेपछि मुख्य प्रायोजकको टुंगो लागेको हो ।...