सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालका प्रमुख मेसुमा डा.पाण्डे

चितवन । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा.राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा.पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा.श्रीराम तिवारी...