आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूमि मन्त्रालयका सचिव रेग्मीलाई सांसदको प्रश्न : धोविखोलाको कपनदेखि बबरमहलसम्म ७ सय रोपनी सरकारी जग्गा कहाँ गयो ?

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सांसदहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीलाई अतिक्रमणमा परेको सरकारी जग्गा संरक्षण गर्न आग्रह गरेका छन्...