काठमाडौँ । लामो समय जग्गाको कित्ताकाट नखुल्दा मारमा परेका जग्गा व्यवसायी तथा जग्गा धनीहरुलाई मंगलबारबाट राहत मिलेको छ । सरकारले जग्गाको वर्गीकरणसहित भू–उपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाटलाई स्वीकृति...