आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी दलसँग व्यवसायीको गुहार: नाकामा २ हजार कन्टेनर रोकिए, पहल गर्नुपर्यो

काठमाडौं । सरकारले आफ्ना माग नसुनेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रतिपक्षी दललाई गुहारेको छ । आइतबार महासंघले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीका मागहरु सम्बोधन गर्न दवाव...