सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुङ्मतीमा भक्तजनको भीड

ललितपुर । ललितपुर महानगरपालिका–२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा ‘विचा पूजा’ गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको हो...