आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सको विमान दुर्घटना : ३ शव महिला–पुरुष पहिचान भएन

काठमाडौँ । यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी...