७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पथ्र्यो । तर अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामुहिक रुपमा थालिएको कृषिकर्मबाट सफलता पाउन थालेका...