आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म बनाउने चलचित्र विकास बोर्डको निर्णयमा फिल्मकर्मी विभाजित

काठमाडौँ । फिल्म क्षेत्रमा सदाबहार ‘सुपरस्टार’ अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएदेखि नै बोर्ड थुप्रै विवादमा मुछिएको छ । बोर्डको अध्यक्षमा उनको नियुक्ति नै विवादमा परेकाले होला,...