सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सुरक्षा कारबाही, २४ तालिवान लडाकु मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २४ तालिबान लडाकू मारिएका सैनिक स्रोतले  सोमबार बिहान जानकारी दिएको छ...