आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुडानी सेनाको एकपक्षीय कदमलाई पश्चिमा जगतले नमान्ने

राज्य सञ्चालनका लागि नयाँ सार्वभौम परिषद् गठन गर्ने सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानको कदमलाई पश्चिमा जगतले एकलौटी भन्दै आलोचना गरेको छ । देशमा प्रजातन्त्र स्थापनाका लागि गठित संक्रमणकालीन...