आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियन राजदूतको उपस्थितिमा क्यान र एनएभीबिच सहकार्य सम्झौता

काठमाडौँ । नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित नेपाल क्रिकेट संघ (क्यान) र अस्ट्रेलियास्थित नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (एनएभी) बिच सहकार्य हुने भएको छ । यस विषयमा क्यान र एनएभीका...