आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गंगाबाट ल्याइएको माटोबाट मूर्ति बनाउँदै मूर्तिकार, तस्बिरहरु

काठमाडौँ । चाडपर्व सुरु हुन लागेसँगै माटोका मूर्ति बनाउने कलाकार (मूर्तिकार) व्यस्त बन्न थालेका छन् । नेपालीका ठूला पर्व दसैँ तिहार नजिकिएसँगै कलाकाहरु माटोका मूर्ति बनाउन व्यस्त हुन थालेका हुन्...