सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति एसियाली सहयोगीहरूसँग वार्तामा व्यस्त

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका अमेरिकी राष्ट्रपति जो वाइडेनले जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिणकोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका छन्...