डिसी – अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । गत २०७७ साल असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । ...