आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था हुनुपर्छ : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुनुपर्ने बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय...