आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्दा ८५ सर्वसाधारणको मृत्यु

अबुजा । नाइजेरियाका अधिकारीहरूले सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको बताएका छन् । नाइजेरियाली सेनाको ड्रोनको निशाना चरमपन्थीहरू थिए तर यो दुर्घटनावश त्यो कादुना राज्यको एउटा गाउँमा...