आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीसँगको विवादपछि आफूमाथि रङ्गभेदी दुर्व्यवहार भएको ब्राजिलियन स्ट्राइकरको गुनासो

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोड्रिगोले आफूमाथि सामाजिक सञ्जालमार्फत रङ्गभेदी दुर्व्यवहार भएको गुनासो गरेका छन् । उनले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलपछि सामाजिक सञ्जालमार्फत आफूलाई रङ्गभेदी दुर्व्यवहार गरिएको आरोप लगाएका हुन् ।  ...