आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरले किन्यो दुईवटा दमकल, तस्बिरहरू

ललितपुर । ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल खरिद गरेको छ । बुधबार बिहान एक कार्यक्रमबिच ती दमकल परिचालनको शुभारम्भ गरिएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रिबन काट्नुका...