आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि...