आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाइ समितिबाट ६ राजदूत सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले...