आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयको अवैज्ञानिक निर्णयले खलबलियो ‘विकास चक्र’

काठमाडौँ । गृह मन्त्रालयले भौतिक पूर्वाधार निर्माणको प्रक्रियालाई बेवास्ता गर्दै बालुवा गिट्टी उत्खनन् गर्ने क्रसर उद्योग बन्द गर्दा ‘विकासको चक्र’ नै खलबलिएको छ । नेपालमा विकासका लागि मङ्सिरदेखि वैशाखसम्मको समयलाई...