आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोगंबुबाट १० किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपािलका–१ का २५ वर्षीय इश्वर मगर...