आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गत वर्ष ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा ३२२ वटा उद्योग (स्वदेशी/विदेशी) उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त सङ्ख्याका उद्योग दर्ता...