आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना : १४ हेक्टर वन क्षेत्र आवश्यक रहेको प्रतिवेदन मन्त्रालयमा

काठमाडौँ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले १४.९ हेक्टर जमिन आवश्यक रहेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) प्रस्ताव गरेको छ । प्राविधिक कारणले आयोजनाको सर्ज ट्याङ्कसँगै टेलरेसको...