बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको छ । प्रसिद्ध चिनियाँ संस्कृतिकर्मी एवं तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित...