आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वकोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले रेडक्रसलाई फर्काए २१ लाख ५७ हजार

काठमाडौं । जिल्ला प्रशासन कार्यालयको निर्देशन र वर्तमान केन्द्रीय समितिकोपटक–पटकको ताकेतालाई उपेक्षा गरी अदालत जाने धम्की दिइरहेका नेपाल रेडक्रस सोसाइटीका पुर्व पदाधिकारीमध्ये कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानले आज २१ लाख ५७ हजार...