आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हाजिर गरेर टाप कस्ने सिंहदरबारका कर्मचारीको अनुगमन, तस्बिरमा हेर्नुस्

काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरू बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटमा अनुगमन गर्न थालिएको छ । कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने तर...