आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौसमी फ्लूका बिरामी बढ्दै, सावधानी अपनाउन के गर्नुपर्छ ?

काठमाडौं । जाडो महिना सुरु भएसँगै महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, सुक्खा खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता लगायतका समस्या...