आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रोटोन मलेसिया नेपाल भित्रिदै,  नक्सालमा बन्यो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम

काठमाडौं – नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोन (PROTON Malaysia) का गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा...