काठमाडौँ । हालैका वर्षहरूमा नेपालमा पनि धनतेरसलाई धूमधामसँग मनाउन लागिएको छ । यो दिनमा सबैले केही न केही किन्छन् । यो दिनलाई वर्षभरिमै खरदारी गर्नको लागि उत्तम दिन मानिन्छ...