आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

धादिङ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका...