आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पतिबाट पैसा धुत्न श्रीमतीले आफ्नो २ वर्षीय छोराको अपहरण गरेपछि....

काठमाडौँ ।   एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षको बालक अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको...