आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर...