सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनका बलबहादुरमाथि कसरी सम्भव भयो एमालेका वीरमानको ऐतिहासिक जित ?

नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीले सोलुखुम्बमा अप्रत्याशित पराजय बेहोरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार केसी एमालेका वीरमान राईसँग २ हजार ७ सय ७९ पराजित भएका हुन् । ...