मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित

झापा । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । पुल बनपछि वर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त...