आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणगोपालको मृत्युमा आशा भोसलेले भनेकी थिइन्, ‘उनको अपना ही जन्मभूमि प्यारी थी’

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य र भारतीय गायिका आशा भोसलेको युगल गायनमा एउटा लोकप्रिय गीत छ, ‘पहाडको माथिमाथि’ बोलको । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको यस गीतको व्यञ्जना बेजोड लाग्छ ।...