आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

वीरगञ्ज  । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  सो अवधिमा विभिन्न २१ शीर्षकमा...