काठमाडौं । ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण कुनै कर्मचारीलाई उसको रोजगारदाता कम्पनी वा कार्यालयले अनुचित व्यवहार गरेको छ भने त्यस्ता कर्मचारीलाई एलन मस्कले असीमित आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्...