सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ खोप

लन्डन । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।  फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो...