आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसरी ​निमोनिया ​लाग्छ, ​कसरी जोगिने ?

काठमाडौं । चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ । ...