सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भाजपाले दियो प्रधानमन्त्री देउवालाई बधाई

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।  कुराकानीका क्रममा नेपाली कांग्रेस र...