सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अत्यधिक जाडोले तराईको जनजीवन प्रभावित

सिरहा । अत्यधिक जाडोले सिरहासहित तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको सदरमुकाम सिरहासहित तराईका जिल्लामा विगत तीन दिनदेखि एकाएक बढेको जाडोले जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सुसँगै...