आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेत विमानस्थलको विस्तार कि नयाँ विमानस्थल भन्नेमा रुमलिएको बहस

सुर्खेत। स्थानीयको दबाबका कारण 'च्याप्टर क्लाेज' गरिएको सुर्खेत विमानस्थल बिस्तारको कामका लागि पुनः पहल सुरु भएको छ। २०७८ मै तत्कालीन मुख्यमन्त्री जीवनबहादुर‌ शाहीले नागरिकको दबाब खेप्न नसकेको र महँगो पनि...